मेरो बारेमा

ईश्वर पोखरेल

महासचिव नेकपा (एमाले)

राजकीय  

२०७७ असोज २८   उपप्रधानमन्त्री एवं मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

२०७५ जेठ १८     उपप्रधानमन्त्री एवं रक्षामन्त्री     

२०७४ फागुन १४   रक्षामन्त्री

२०७४ मंसिर २४    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय संसदको सदस्य निर्वाचित

२०६९ जेठ ८        उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री

२०६३ – २०६४    शान्ति समिति सदस्य, नेपाल सरकार 

२०६६ – २०६९    माओवादी सेनाको सुपरिवेक्षण, समायोजन तथा पुनस्र्थापना सम्बन्धी विशेष समितिको सदस्य

२०६१       मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

२०५६       संसदको सार्वजनिक लेखा समिति सदस्य

२०५६ काठमाडौं क्षेत्र नम्बर ३ (अहिलेको क्षेत्र नम्बर ५) बाट सांसद निर्वाचित

२०५६       प्रधानमन्त्रीको अध्यक्षतामा रहेको चुनावी व्यवस्था सुधार उपसमितिको संयोजक

२०५४ राष्ट्रिय सभा सदस्य

२०५१ कात्तिक ८ नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री । मनमोहन अधिकारी नेतृत्वको सरकारमा प्रमुख राजनीतिक सल्लाहकार

राजनीतिक

२०७७ फागुन २३   महासचिव, नेकपा (एमाले)

२०७५ जेठ २       केन्द्रीय सचिवालय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

२०७१ साउन १     नेकपा (एमाले)को नवौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित

२०६५ फागुन १५ नेकपा (एमाले) को आठौं महाधिवेशनबाट महासचिव निर्वाचित

२०६०८     केन्द्रीय संगठन विभाग प्रमुख, नेकपा (एमाले)

२०५९८     सचिव, पार्टी केन्द्रीय सचिवालय, नेकपा (एमाले)

२०५६ उपाध्यक्ष, मनमोहन अधिकारी स्मृति प्रतिष्ठान

२०५४ असार ८      स्थायी समिति सदस्य

२०४७ पुस २२     नेकपा (माले) र नेकपा (माक्सवादी)बीच एकीकरण । नवस्थापित नेकपा -एमाले)को संस्थापक केन्द्रीय सदस्य । 

२०४६ भूमिगत रुपमै जनआन्दोलनमा जनपरिचालन । जनआन्दोलन सफल भएपछि खुल्ला राजनीतिमा ।

२०३५ संस्थापक केन्द्रीय सदस्य, नेकपा (माले)

२०३३ असार ८  अल नेपाल रेभुलेस्नरी कोर्डिनेशिन केन्द्र -कोर्डिनेशन केन्द्र)को केन्द्रीय सदस्य

२०२७ १७ बर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय ।

जेल/भूमिगत जीवन

२०६२ – २०६३ जनआन्दोलनमा नेतृत्वदायी भूमिका । पटकपटक पक्राउ ।

२०६१ माघ १९     शाही शासनकालमा मन्त्री भएकै बेला सप्तरीमा नजरबन्द । सप्तरी कारागारमा।

२०५९-२०६१ लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक पक्राउ ।

२०३० बाट २०४६  २० बर्षको उमेरदेखि भूमिगत राजनीतिक प्रारम्भ । पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन सुरु । १६ बर्ष भूमिगत राजनीतिमा व्यतित । पञ्चायती व्यवस्थाविरोधी आन्दोलन र कम्युनिष्ट पार्टीको निर्माण एवं विस्तारमा सक्रिय ।

पुस्तक/प्रकाशनहरु

राष्ट्रिय सुरक्षा र नेपाली सेना

माघ १९

पूर्वको रातो तारा

व्यक्तिगत विवरण

जन्मः २०१० माघ २२, माम्खा, ओखलढुंगा

माताः रामकुमारी पोखरेल

पिताः शिवराज पोखरेल

धर्मपत्नीः मिरा ध्वजू, २ सन्तान

अध्ययनः शिक्षा र साहित्यमा स्नातक

निवासः टोखा नगरपालिका- ६, धापासी, काठमाडौं, नेपाल